प्रदेश सरकार

बागमती प्रदेश 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, नुवाकोट

nepal-flag

कार्य क्षेत्र

(क) वन विकास तथा व्यवस्थापन सम्वन्धि नेपाल सरकारका ऐन, नियम नीति र निर्देशन कार्यान्वयन गर्ने ।
(ख) वन संरक्षण एवं सम्वद्र्धन सम्वन्धि ऐन, नियम र नीति तर्जुमा संशोधन परिमार्जन गर्न मन्त्रालय तथा निर्देशनालय, वन तथा भूसंरक्षण  विभागलाई सहयोग गर्ने ।
(ग) जिल्लास्तरीय वन विकास सम्वन्धि योजना तथा कार्यालय तर्जुमा एवं कार्यान्वयन गरि  अन्य सरोकारवालालाई आवश्यक प्राविधिक  सुझाव सल्लाह दिने ।
(घ) वन व्यवस्थापन, वृक्षारोपण, जैविक विविधता तथा वातावरण संरक्षण सम्वन्धि जानकारी सर्व साधारणलाई उपलब्ध गराई वन व्यवस्थापन कार्यमा जनसहभागित परिचालन गर्ने ।
(ड.) दिगो वन व्यवस्थापनको लागी कार्यक्रम तर्जुमा गरि विभागमा पेश गर्ने र स्वीकृत भई आएपछि कार्यान्वयन गर्ने ।