प्रदेश सरकार

बागमती प्रदेश 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, नुवाकोट

nepal-flag

नागरिक वडापत्र

सि.नं. सेवाको प्रकार प्रक्रिया लागत / दस्तुर लाग्ने समय आवश्यक  जिम्मेवारी गुनासो सुन्ने अधिकारी
 सामुदायिक वन, कवुलियती वन र धार्मिक वन उपभोक्ता समूह दर्ता र हस्तान्तरण सवडिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा विधान, कार्ययोजना तयार गरी डि.व.का. मा निवेदन पेश गर्ने नि:शुल्क सवै प्रक्रिया पुरा भएको एक साता विधान, कार्ययोजना र समूहको निर्णयप्रति सम्वन्धित सवडिभिजन वन कार्यालय, योजना तथा व्यवस्थापन शाखा डि.व.का. डिभिजनल वन अधिकृत
निजी वन दर्ता आवश्यक सम्पुर्ण कागजात सहितको निवेदन रु. १०/- को टिकट सवै प्रक्रिया पुरा भएको एक साता ज.ध.पुर्जा, मालपोत रसिद, नागरिकता, जग्गाको व्लुप्रिन्ट नक्सा, सम्बन्धित स्थानीय तहको सिफारिस योजना तथा व्यवस्थापन शाखा डि.व.का. डिभिजनल वन अधिकृत
निजी वनका रुख कटान गर्ने अनुमति आवश्यक सम्पुर्ण कागजात सहितको निवेदन रु. १०/- को टिकट सवै प्रक्रिया पुरा भएको एक दिन ज.ध.पुर्जा, मालपोत रसिद, नागरिकता, जग्गाको व्लुप्रिन्ट नक्सा, सम्बन्धित स्थानीय तहको सिफारिस सदुपयोग शाखा, डि.व.का. डिभिजनल वन अधिकृत
काष्ठ तथा गैर काष्ठ वन पैदावार ओसार–पसार गर्ने अनुमति आवश्यक सम्पुर्ण कागजात सहितको निवेदन रु. १०/- को टिकट सवै प्रक्रिया पुरा भएको एक साता प्राप्तिको स्रोत खुलेको कागजात, स्टक प्रमाणित कटान–चिरान–संकलन अनुमति पत्र सदुपयोग शाखा, डि.व.का. डिभिजनल वन अधिकृत
टाँचा दर्ता / नवीकरण आवश्यक सम्पुर्ण कागजात सहितको निवेदन दर्ता शुल्क रु. २,५०० नवीकरण शुल्क ५०० प्रतिवर्ष सवै प्रक्रिया पुरा भएको एक दिन नागरिकता, कर चुक्ता, उद्योग दर्ताको प्रमाणपत्र, टाँचाको नमूना योजना तथा व्यवस्थापन शाखा डि.व.का. डिभिजनल वन अधिकृत
उजुरी निवेदन रु. १०/- को टिकट यथा शिघ्र उजुरी प्रमाणित हुने कागजातहरु मुद्दा शाखा,  डि.व.का. नुवाकोट डिभिजनल वन अधिकृत
आर्थिक कारोवार आवश्यक सम्पुर्ण कागजात सहितको निवेदन नि:शुल्क सवै प्रक्रिया पुरा भएको एक दिन बैंक खाता नं. फर्म, ब्यवसायको छाप,  संम्बन्धित कागजातहरू आर्थिक प्रशासन शाखा डिभिजनल वन अधिकृत
प्राविधिक सहायता निवेदन नि:शुल्क सवै प्रक्रिया पुरा भएको एक साता संम्बन्धित समुह संघ संस्थाको निर्णय, संम्बन्धित विषयवस्तुको  विवरण योजना तथा व्यवस्थापन शाखा, डि.व.का. डिभिजनल वन अधिकृत